Mercedes Benz (Made Popular By Janis Joplin)

तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा

खोजी हिडे बिपनीमा तर मैले भेटाउन सकिन तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
सपनीमा मसुक हासीँ कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरण सँगै खोज्न हिड्छु म कहाँ-कहाँ

भेटाउन सकिन मैले कहाँ हरायाै हावाको लहर सँगै
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
सपनीमा मसुक हासीँ कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरण सँगै खोज्न हिड्छु म कहाँ-कहाँ
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा
खोजी हिडे बिपनीमा तर मैले भेटाउन सकिन तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
Mercedes Benz मा

Песен-НИКИ

Загрузка...

Другие песни Party Tyme Karaoke

Все песни →

Похожие песни