K Garne Life Ma

K Garne Life Ma

दोहोराउन चाहन्न म मेरा कैयौ गल्ती हरु
पैसा को प्यास मा बसि राछन रित्तो खल्ती हरु
देखावटी संसार मा प्रशस्त छन नौटंकि हरु
के अब सबलाई हेर्दै म पनि यहाँ नौटंकी गरु?
खै, के हो! यहाँ सब कुरा अचम्म
केही राम्रो भैहाल्छ कि हु? कुरेरै बसम न
अँध्यारो रात पर्ना साथ भैहाल्छु झसङ्ग
त्यो खुशी भन्ने चिज कहिले आइपुग्ला म सम्म
साइको, सोच हामी यहाँ खास के गर्न चाहिँ आएको?
ठूलो मान्छे भइन्न नट बान्दै मा त्यो टाइ को
तोप मा मात्रै होइन हामी life मै पनि high हो
Live and let live सबको आफ्नै यहाँ सोचाइ हो
शब्द छन प्रष्ट छन
गहिरो सोच प्रशस्त छन
नसोची बस्छु भन्दा नि
दिमाग मै अड्कि बस्द छन
परेला नि मस्त छन
अब गाह्रो कष्ट झन
तारा टिप्ने सोच तर
तारा पनि खस्द छन
के गर्ने life मा?
के गर्ने life मा?
मेरो मन छ
निकै नै सफा र स्वच्छ
दिमाग मा कैयौ goal छ
परिवर्तन ल्याउने सोच छ
होस त! त्रिनेत्र खुल्ला होश छ
सोच त
हामी भित्रै आफैमा energy अनि force छ
गर्दै जाउ संघर्ष
हामिलाई गर्नै पर्छ
बिस्तारै हुन्छ ठिक
लाग्ला अझै दुई चार बर्ष
बुझ्छु छैन खर्च
एक छाक ले नि टर्छ
गर्छु भन्नु पर्यो
गर्छु भन्ने ले नै गर्छ
के गर्ने life मा?
के गर्ने life मा?

Песен-НИКИ

Загрузка...

Похожие песни