
सुनेजस्तै बग्ने रहेछ हावाको बेगमा यो झरी नहुने रहेछ कहिले एकनास मायाका कुरा नसाटि कलेजीमा गाँसिदियौ जुनीभरि तिम्रै चाहना कसोगरि साँचिदियौ? शहरभरि गुनासो गरेछौ सकेसम्म म तिम्रै रहेको हु आखिरीमा सत्य यो पनि रहेछ चलेसम्म सास चल्ने मुटु हावासंगै सोध्छु म ती मायाजस्ता कुरा समय जति अघि बढ्यो उति लाग्छ थियो कल्पना रु, रु, रु, रु रु, रु, रु, रु आफूभन्दा बेसी चिनेसरि थाहै नपाई तिम्रै भएछु म कति दयनीय भावना पनि भरोसाको काबिल रहेन यही एकैछिनमा अपरिचित बोलेका शब्द ती खै कता गए? अरु त सबै निको होला कुनै समयमा संगै बाचेको संगै नाचेको, संगै हासेको (खै?) खै? कसरी निको हुने? तर पनि, तर पनि मुटु (ना-ना-ना-ना) तर पनि, तर पनि मुटु (ना-ना-ना-ना) तर पनि मुटु (ना-ना-ना-ना-ना-ना-ना-ना-ना) तर पनि मुटु चलेकै छ (ना ना-ना-ना) शायद जीवन मेरो भ्रम नै बेसी भयो आँखा चिम्लेरै सास सबै हाम्रो सकिने हो भेट भए फेरी नचिनेसरि आफ्नै बाटो लागुला म प्रश्न यो मनको नसुनेसरि अगाडी हिंडुला म हावासंग सोध्छु म त्यो जीवनको कुरा सास अब भन न कति नै बाकि होला? रु, रु, रु, रु, रु, रु, रु, रु रु, रु, रु, रु, रु, रु रु, रु, रु, रु, रु, रु
Песен-НИКИ
Загрузка...
Похожие песни

Бигасс
SODA LUV
Ничего личного
Русский рэп201975,447

Бандана
Платина
РНБ КЛУБ
Русский рэп201859,980

Свадебное путешествие
Александр Буйнов
Острова любви
Русская эстрада199954,906

Каспий жағалауы
Azamat
Поп200134,438

Шпилька-каблучок
Лолита
Анатомия
Русская эстрада201433,308

Девочка 2D
Dead Rave
Singles 15-17
Русский рэп201828,891